Google

Tuesday, February 19, 2008

2844 औं स-जीवा ल्होसार सुरु : विविध कार्यक्रम सम्पन्न
Feb 7 2008 Thursday 08:10:31 AM

२४ माघ २०६४, काठमाडौं ।

2844 औं स-जीवा ल्होसार आज विविध कार्यक्रम गरी मनाएका छन् । तिब्बतियन पात्रो अनुसार आजका दिनदेखि नयाँ संवतको सुरुवात भएको छ ।

यसै अवसरमा बौद्ध जागरण केन्द्र, तीनचुलीमा स-जीवा ल्होसारको उपलक्ष्यमा गुरु दर्शन तथा शुभकामना आदन-प्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको पहिलो चरणमा तामाङ अवतारी लोब्साङ नाम्ग्यल रिन्पोछेज्यूबाट दर्शन तथा मोलम प्रदान गर्नुभएको थियो ।

No comments: